Section 15
निरीक्षण गर्न र संरक्षण गराउने मुख्य पुरातत्व अधिकृतको अधिकार :
पूजा गरी आएका तीर्थस्थानका देव देवताहरू उचित किसिमसँग राखे नराखेको निरीक्षण गर्न सो बमोजिम नराखेको देखिएमा चाहिने संरक्षण गराउन मुख्य पुरातत्व अधिकृतलाई अधिकार हुनेछ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३